Live on
Your Voice, Your Power
काठमाडौं– नेकपा एमालेका महासचिव शंकर पोखरेलले नेपाली समाजको पुराना कुरा सम्झिने बानी निक्कै कमजोर भएको बताएका छन । नेपाल राष्ट्रिय भूतपूर्व सैनिक तथा प्रहरी संगठनको छैटौँ राष्ट्रिय महाधिवेशनलाई काठमाडौंमा सम्बोधन गर्दै पोखरेलले विगतमा राजतन्त्रले गरेको शोषण र अत्याचार सम्झिन आग्रह गर्दै राजतन्त्रको समाज अँध्यारो समाज भएको बताए । देश लोकतन्त्र आएपछि विकासको पथमा अघि बढिरहेको…