Live on
Your Voice, Your Power
काठमाडौं- बालेन्द्र शाह नेतृत्वको सरकारले व्यवसायी दीपक भट्टलाई अध्यागमनको कालोसूचीमा राखेको छ। यससँगै सरकारले उनको राहदानी पनि रोक्का गरिदिएको छ। गत शुक्रबार राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्रको नेतृत्वमा करिब दुईतिहाइ नजिकको शक्तिशाली सरकार बनेसँगै सम्पत्ति शुद्धीकरण कसुरमा कयौँमाथि छानबिन अघि बढेको छ। सरकारले पूर्वप्रधानमन्त्री केपी शर्मा ओली, पुष्पकमल दाहाल प्रचण्ड, शेरबहादुर देउवा र माधवकुमार…