Live on
Your Voice, Your Power
सर्लाही- पूर्व-पश्चिम लोकमार्ग अन्तर्गत सर्लाहीको बाँके जङ्गलमा बोलेरो पिकअप र बस आपसमा ठोक्किँदा एक जनाको ज्यान गएको छ । दुर्घटनामा चालकसहित दर्जन बढी घाइते भएका छन् । पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको प्र ३-०१-०२५ च ५७४३ नम्बरको पिकअप र विपरीत दिशाबाट गइरहेको ना ५ ख ५५१५ नम्बरको यात्रुबस आपसमा ठोक्किएको थियो । दुर्घटनामा परेर बसका सहचालक…