Live on
Your Voice, Your Power
काठमाडौँ– मन्त्रिपरिषद्को बैठक अहिले बसिरहेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा साँझ ६ बजेबाट मन्त्रिपरिषद बैठक जारी रहेको प्रधानमन्त्रीका प्रेस सल्लहाकार सूर्य थापाले जानकारी दिए । आजको बैठक नियमित भए पनि बैठकमा कोरोना भाइरससँग जुध्ने योजनाबारे छलफल हुने बताइएको छ । एसईई परीक्षाको वैकल्पिक व्यवस्था, कक्षा १२ लगायत विद्यालय र विश्वविद्यालय तहको परीक्षाबारेको विषय पनि आजको…