Live on
Your Voice, Your Power
*यो आलेखमा ‘नेपालवाचडटकम’ मा प्रकाशित यस्तै सामग्रीको केही अंश साभार गरेको पाइएकोले आलेख तयार गर्ने हाम्रा सहकर्मीमाथि आवश्यक कारबाहीको प्रक्रिया अघि बढाइएको छ । यसरी साभार भएकोमा हामी ‘नेपालवाचडटकम’ सँग क्षमा प्रार्थी छौँ । – प्रधानसम्पादक काठमाडौँ– नेपालमा परम्परागत राजनीतिक दलको विकल्प चाहिन्छ भनेर युवाहरुलाई संगठित गर्दै वैकल्पिक राजनीतिक शक्तिको जग बसाउने व्यक्ति हुन् उज्वल…