समाचार « Khabarhub

काठमाडौं महानगरको मतगणना चाँडो गर्ने विषयमा छलफल भइरहेको छ : आयोग

काठमाडौं- काठमाडौं महानगरपालिका मतगणना ढिलाइप्रति ध्यानाकर्षण भएको निर्वाचन आयोगले जनाएको छ ।  मतगणनामा निकै ढिलाइ भइरहेको आयोगको जानकारीमा रहेको आयोगको प्रवक्ता शालिग्राम शर्मा पौडेलले बताए । मतगणनालाई चाँडो गर्ने विषयमा आयोग छलफलमा रहेको भन्दै कुनै उपाय लगाएर समाधान गर्ने प्रयास भइरहेको बताए । ‘काठमाडौं महानगरको मतगणनामा ढिलाई भएकै हो । यस विषयमा हामी छलफल गरिरहेका…