समाचार « Khabarhub

अजयमेरुको अध्यक्षमा माओवादी र उपाध्यक्षमा काँग्रेस विजयी 

डडेलधुरा- डडेल्धुराको अजयमेरु गाउँपालिकाको अध्यक्षमा नेकपा (माओवादी केन्द्र) र उपाध्यक्षमा नेपाली काँग्रेस विजयी भएको छ ।  अध्यक्षमा माओवादी केन्द्रका उमेशप्रसाद भट्ट र उपाध्यक्षमा नेपाली काँग्रेसकी बसन्ती पाल निर्वाचित भएका हुन् । नेकपा एमालेका उम्मेदवार पदम पाललाई १७२ मतले हराउँदै माओवादी केन्द्रका भट्ट विजयी बनेका हुन् । भट्टले २४६९ मत पाउँदा उनका प्रतिद्वन्द्वी पालले २२९७ पाए…