Live on
Your Voice, Your Power
ललितपुर- ललितपुरको कोटडाँडाबाट तारमा अल्झिएको चितुवाको उद्धार गरिएको छ। सदर चिडियाखानाको टोलीले आइतबार साँझ ललितपुरको टीकाभैरवबाट चार किलोमिटरमाथि रहेको कोटडाँडाबाट चितुवाको उद्धार गरेको हो। चितुवा एकदमै दयनीय अवस्थामा फेला परेको राष्ट्रिय प्रकृति संरक्षण कोष सदर चिडियाखाना जावलाखेलका प्रमुख चिरञ्जीवी पोखरेलले जानकारी दिए। उनका अनुसार पोथी चितुवाको शरीर पछाडि तार अल्झिँदा भाग्न सकेको थिएन। साँझ करिब…