Live on
Your Voice, Your Power
सुनसरी– सुनसरीको दुहबीमा नेकपा एमाले र नेपाली कांग्रेसका मेयरका उम्मेदवारमा कडा कडा प्रतिस्पर्धा देखिएको छ । यता उपमेयरमा कांग्रेस अगाडि देखिएको छ। नेकपा एमालेबाट मेयरका उम्मेदवार विनयकुमार पोखरेलले २ हजार ५२ मत ल्याएर अग्रता लिएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसबाट मेयरका उम्मेदवार वेदनारायण गच्छदारले १९ सय ४८ मत प्राप्त गरेका छन् । उपमेयरमा…