Live on
Your Voice, Your Power
काठमाडौँ – शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले माध्यमिक शिक्षा परीक्षा (एसईई) गत वर्षमा झैँ आन्तरिक मूल्यांकन विधिअनुसार नै गराउने प्रस्ताव मन्त्रिपरिषदमा लैजाने भएको छ । सोमबार बसेको मन्त्रालयको बैठकले गत वर्षजस्तै आन्तरिक मूल्याङ्कन विधिअनुसार एसईई सम्पन्न गराउने प्रस्ताव मन्त्रिपरिषदमा लैजाने निर्णय गरेको हो । गत वर्ष पनि कोरोना भाइरस संक्रमणको जोखिम बढेपछ अन्तिम समयमा परीक्षा…