Live on
Your Voice, Your Power
काठमाडौँ– कोभिड–१९ को महामारीले निम्त्याएको विकराल अक्सिजन संकटलाई मध्यनजर गरी बृहत नागरिक समाजको पहलमा फ्रान्सबाट १० वटा अक्सिजन जेनेरेटर युनिट ल्याउने तयारी गरिएको छ। अमेरिकी नेपाल मेडिकल फाउण्डेशन, बतास फाउण्डेशन, क्रियसन, ह्युमानिटी फाउण्डेसन नेपाल, मिसन रिविल्ड नेपाल, जगदम्बा स्टील र स्याकार ट्रेडिङ कम्पनीको संयुक्त सहकार्यमा अक्सिजन जेनेरेटर ल्याउन लागिएको हो। एउटा अक्सिजन जेनेरेटरले २४ घण्टामा…