समाचार Archives | Page 6377 of 8556 | Khabarhub Khabarhub

ललितपुर भलिवल क्लबको टिम म्यानेजर लागुऔषधसहित पक्राउ

काठमाडौँ- खेलाडी र समाजसेवाको आवरणमा लागुऔषध कारोबार गरको आरोपमा प्रहरीले लतिपुरबाट एक जनालाई पक्राउ गरेको छ । महानगरीय प्रहरी परिसर ललितपुरका अनुसार तीन महिनाको अनुसन्धानपछि ललितपुर भलिवल क्लबको टिम म्यानेजर बताउने अनुप श्रेष्ठलाई ५० ग्राम लागुऔषध एम्फेटामाइन (आइस ड्रग) सहित पक्राउ गरेको हो । परिसर प्रमुख एसएसपी किरण बज्राचार्यका अनुसार अनुपलाई आइतबार सूचनाका आधारमा कुमारीपाटीबाट…