समाचार Archives | Page 6384 of 8557 | Khabarhub Khabarhub

बजेट कार्यान्वयनमा चुनौती – अर्थविद

काठमाडौँ– अर्थविद्हरुले सरकारले जारी गरकेो बजेट कार्यान्वयनमा चुनौती रहेको टिप्पणी गरेका छन् । अध्यादेशबाट पुर्ण बजेट आएको भन्दै अर्थविद डा चन्द्रमणि अधिकारीले भने, ‘समग्रमा बजेट कस्तो भयो भने अहिलेको सरकारले ल्याएको हैन कि जस्तो देखियो । निर्वाचनपछिको पहिलो सरकारले ल्याएको होकि जस्तो देखियो । कुनै संकट छैन जस्तो ।’ कोरोना महामारी नियन्त्रण गर्न केही सकारात्मक…