समाचार « Khabarhub

निर्भयतापूर्वक विवेकसम्मत् रूपले मतदान गर्न गृहमन्त्रीको अपिल

काठमाडौँ– गृहमन्त्री बालकृष्ण खाँणले निर्भयतापूर्वक विवेकसम्मत् रूपले मतदान गर्न अपिल गरेका छन् । आफ्नो टोल, गाउँ र नगर विकासका लागि सक्षम प्रतिनिधि छनोटका लागि आफ्नो अमूल्य अभिमत प्रदान गर्न बिहीबार उनले अपिल गरेका हुन् । भोलि स्थानीय तह निर्वाचन हुँदैछ। स्वच्छ, निष्पक्ष धाँधलीरहित र शान्तिपूर्ण तरिकाले भयमुक्त वातावरणमा निर्वाचन सम्पन्न गर्न सरकार प्रतिबद्ध रहेको उनले अपिलमा…