Live on
Your Voice, Your Power
काठमाडौँ– कर्णाली प्रदेश सशस्र प्रहरी गण मुख्यालय सुर्खेतमा कार्यरत प्रहरी वरिष्ठ नायव निरीक्षक नरेन्द्रप्रसाद भट्ट निलम्बनमा परेका छन् । भट्ट कैलालीको सुगरखाल इलाका प्रहरी कार्यालय दरबन्दी भई हाल सुर्खेतमा कार्यरत रहेका थिए । प्रहरी वरिष्ठ नायव निरीक्षक भट्टले स्थानीय तह निर्वाचनमा थप मद्दतका रूपमा सुर्खेतको पञ्चपुरी नगरपालिका-७ स्थित नेपाल राष्ट्रिय आधारभूत विद्यालय धनबोट मतदान स्थलमा…