समाचार « Khabarhub

सुनसान बने काठमाडौँ उपत्यकाका सडक

काठमाडौँ– शुक्रबार हुन लागेको ‘स्थानीय तह निर्वाचन–२०७९’ मा मताधिकार प्रयोगका लागि मुलुकभरका  मतदाता आफूले रोजेको र खोजेको उम्मेदवार चयन गर्न आतुर छन् । यसका लागि उनीहरु मतदानको तीव्र प्रतिरक्षामा छन् ।  स्थानीय सरकारको रुपमा चिनिएको ‘स्थानीय तह’ को हरेक पाँच वर्षमा आउने निर्वाचनमा मताधिकारको सदुपयोग गर्न मतदाता आफ्नो नामावली भएको स्थानमा केन्द्रिकृत भएका छन् ।…