समाचार « Khabarhub

उम्मेदवारको निधन भएपछि तुलसीपुर–१७ को मतदान सर्‍यो

दाङ– तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १७ का वडाध्यक्षका उम्मेदवार लवरु चौधरीको मृत्यु भएको छ । एमालेबाट उम्मेदवार बनेका चौधरीको मंगलबार राति मृत्यु भएको हो । बघौसी निवासी ५३ वर्षीय चौधरी मिर्गौला, कलेजोको बिरामी थिए । यसअघिको कार्यकालमा तुलसीपुर १७ को वडा सदस्य भएरसमेत काम गरेका थिए । चुनाव प्रचारकै क्रममा बिरामी परेपछि उनलाई उपचारका लागि…