Live on
Your Voice, Your Power
काठमाडौँ– निर्वाचन आयोगले अत्यावश्यक सेवाका सवारी साधनले पास लिनु नपर्ने जनाएको छ । निर्वाचनलाई स्वच्छ, निष्पक्ष, पारदर्शी तथा भयमुक्त वातावरणमा सम्पन्न आयोगले मतदानका दिन आन्तरिक रूपमा सञ्चालन हुने सबै प्रकारका यातायात बन्द गर्ने निर्णय गरेको छ । यद्पि अत्यावश्यक सेवाका सवारी साधन चलाउन सकिने आयोगले जनाएको छ । निर्वाचनसम्बन्धी कुनै कार्यमा प्रयोग नहुने गरी एम्बुलेन्स,…