समाचार Archives | Page 643 of 8644 | Khabarhub Khabarhub

राष्ट्रपतिद्वारा संसद् अधिवेशन आव्हान

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद् बैठक आव्हान गरेका छन्।  हिजो बसेको मन्त्री परिषद बैठकको सिफारिसमा राष्ट्रपति पौडेलले २०८२ बैशाख १२ गते दिनको १:०० बजे दुवै सदनको बैठक आव्हान गरेका हुन्।