Live on
Your Voice, Your Power
काठमाडौं- नेपालको एक चीन नीतिमाथि प्रश्न उठिरहेका बेला गत भदौको जेन-जी आन्दोलनयता तिब्बती शरणार्थीको सक्रियता बढ्दै गएको छ। तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकार जेन-जी आन्दोलनको बलमा गत भदौ २४ गते ढलेसँगै तिब्बती शरणार्थीहरूको सक्रियता देखिएको हो । त्यसबेला जेन-जी आन्दोलनमै तिब्बती शरणार्थी युवाहरूको सहभागितालाई लिएर चीनले प्रश्न उठाएको थियो। उक्त आन्दोलनको बलमा भदौ…