समाचार « Khabarhub

उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गरिँदै

काठमाडौँ- देशभरका निर्वाचन अधिकृतको कार्यालयबाट आज उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गरिँदैछ। शुक्रबार साँझ प्रकाशित अन्तिम नामावलीअनुसार उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गर्न लागिएको हो । यही वैशाख ११ र १२ गते उम्मेदवारी मनोनयन दर्ता गराएर मनोनयन फिर्ता नलिएका उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गरिने निर्वाचन आयोगले जनाएको छ । निर्वाचन अधिकृतले उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गर्नेछन् ।…