Live on
Your Voice, Your Power
अडियो सुन्नुहोस्ः एलन मस्कले ट्विटर किने विश्वकै धनाढ्य एवम् टेस्ला कम्पनीका प्रमुख एलन मस्कले सामाजिक सञ्जाल ट्विटर खरिद गर्ने भएका छन् । ट्विटरको बोर्डले ४४ अर्ब अमेरिकी डलर बराबरको सम्झौतामा सहमति जनाएको बीबीसीले जनाएको छ । अब यस सहमतिलाई ट्विटरका शेयरधनीहररूले सदर गरेपछि अन्ततः ट्विटर मस्कको स्वामित्वमा आउने जनाइएको छ । दुई साताअघि मात्रै…