समाचार « Khabarhub

उम्मेदवारी दर्ता गर्न जाँदा अर्कैले दर्ता गरिसकेका रहेछन् : घिमिरे

हेटौंडा– नेपाली कांग्रेस हेटौंडाका नेता रविन्द्र घिमिरेले पार्टी नेतृत्वले आफूलाई अपहेलित गरेको आरोप लगाएका छन् । हेटौंडा उपमहानगरपालिका वडा नम्बर २ बाट उनलाई उम्मेदवार बनाउने भएको थियो । आइतबार बेलुका नै पार्टी सभापति बुद्ध लामाले संघीय सभापतिलाई सोधेर सचिव भीमसेन महतको हस्ताक्षरमा पार्टीका नेताहरूको रोहवरमा टिकट दिएको उनको भनाइ छ ।  'गठबन्धनका सबै पार्टीका नेतालाई…