समाचार « Khabarhub

स्थानीय तह निर्वाचनका लागि एमालेका ६ संकल्प

काठमाडौँ- आसन्न स्थानीय तह निर्वाचनका लागि एमालेले घोषणापत्र सार्वजनिक गरेको छ । ललितपुरकाे च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा जारी गरिएको घोषणापत्रमा विभिन्न ६ वटा संकल्प गरिएको छ ।  एमालेले जनप्रतिनिधिलाई शासक नभई जनताको सेवक भनेको छ । एमालेले अघि सारेको संकल्पअनुसार: हाम्रा जनप्रतिनिधिहरू शासक होइन, जनताका सेवक हुने छन्। हाम्रा जनप्रतिनिधिहरू सामाजिक जागरण र विकासका अभियन्ता…