समाचार « Khabarhub

विस्का जात्राको लिङ्गो आज उठाएर आजै ढालिने

भक्तपुर - भक्तपुरको विस्का जात्राको क्रममा बुधबार राति अबेरसम्म प्रयास गर्दा पनि ल्योसिंखेलमा ५५ हात लामो ल्योसिंद्यो (लिङ्गो) उभ्याउने प्रयास सफल हुन सकेन । साँंझदेखि राति ११ बजेसम्म निरन्तर उठाउने प्रयास गरे पनि योसिंद्य उठाउन असफल भएको हो । बुधबार उठाउन असफल भएको ल्योसिंद्यलाई आज बिहीबार उठाएर आजै साँझ ढाल्ने परम्परा छ । सयौं युवाहरुले…