समाचार « Khabarhub

दुई दिनदेखि जुम्लामा विद्युत सेवा अवरुद्ध

जुम्ला– जुम्लामा दुई दिनदेखि विद्युत सेवा अवरुद्ध भएको छ । विद्युत नहुँदा यहाँका नागरिक अध्याँरोमा बस्न बाध्य भएका छन्। जुम्लामा राष्ट्रिय प्रसारण लाइनमा जोडिए पनि पटकपटक अवरुद्ध हुँदा  यहाँका नागरिक अध्याँरोमा बस्न बाध्य भएका हुन् । दैलेख, कालिकोट खण्डमा विद्युत प्रसारण लाइनमा खराबी आएपछि बिजुली अवरुद्ध भएको  विद्युत प्राधिकरणले जनाएको छ । कालिकोटदेखि जुम्ला ११…