Live on
Your Voice, Your Power
काठमाडौँ– शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले ‘हाम्रो विद्यालय म बनाउँछु’ भन्ने अभियान सुरु गरिने जानकारी दिएका छन् । दक्षिणकाली नगरपालिकास्थित सेतीदेवी माध्यमिक विद्यालयको वार्षिकोत्सवमा मन्त्री पौडेलले आगामी वर्षदेखि यो अभियान सुरु हुने जानकारी दिएका हुन् । उनले सार्वजनिक शिक्षा सुधार गर्न विद्यालयका प्रधानाध्यापक र शिक्षकको मुख्य भूमिका हुने पनि बताए । ‘हाम्रो परिवारको कुनै…