समाचार « Khabarhub

सिँचाइ आयोजना सुरु भएको ३६ वर्षपछि कामको सुरुवात

जाजरकोट – जाजरकोटको पूर्वी क्षेत्रमा रहेका दुई ठूला आयोजना निर्माण कार्य सुरु भएको ३६ वर्षपछि कामको सुरुवात भएको छ । बारेकोट गाउँपालिका–४ र ५ मा रहेको नायकबाडा सिँचाइ योजनाको २०४२ सालमा कामको सुरुवात भएको थियो । अर्को भेरी नगरपालिकाको भूरचौरमा रहेको भूरचौर सिँचाइ आयोजनाको निर्माणका लागि समितिले अध्ययन गरिरहेको छ । भूरचौर सिँचाइ योजना २०४३…