समाचार « Khabarhub

इजरायलमा रहेका नेपालीलाई सतर्क रहन दूतावासको आग्रह

काठमाडौं- इजरायल र इरानबीच बढ्दो तनावका कारण मध्यपूर्वको सुरक्षा अवस्था बिग्रिँदै गएपछि तेल अविवमा रहेको नेपाली दूतावासले त्यहाँ रहेका नेपाली नागरिकलाई विशेष सावधानी अपनाउन अपिल गरेको छ । शनिबार एक सुरक्षा एडभाइजरी जारी गर्दै दूतावासले पछिल्लो समय विकसित घटनाक्रमलाई नजिकबाट नियालिरहेको स्पष्ट पारेको छ । दूतावासले सबै नेपालीलाई स्थानीय 'होम फ्रन्ट कमान्ड' र सुरक्षा निकायका…