Live on
Your Voice, Your Power
अछाम - अछामको पञ्चदेवल विनायक नगरपालिका–५ ल्याटीमा ट्र्याक्टर पल्टिएर च्यापिदा चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय अन्दाजी २४ वर्षीय भूपेन्द्र शाही रहेका छन् । ट्र्याक्टरले च्यापिएका शाहीलाई जेसीबीको मद्दतले उद्धार गरी उपचारको लागी जिल्ला अस्पताल मंगलसेन पठाइएकोमा उपचारकै क्रममा उनको बुधबार राति साढे १२ बजे मृत्यु भएको प्रहरीले जनाएको छ । पञ्चदेवल विनायकबाट…