Live on
Your Voice, Your Power
काठमाडौं– उद्योगमन्त्री मातृका यादव र कर्मचारीका नेताहरुका बीचमा मन्त्रालयमा हात हालाहाल भएको छ । सरुवाको विषयलाई लिएर विवाद हुँदा उद्योगमन्त्री मातृका यादवकै कार्यकक्षमा हात हालाहालको अवस्था सिर्जना भएको हो । कर्मचारी युनियनका उपाध्यक्ष सुरेन्द्र भण्डारीको नेतृत्वमा गएको कर्मचारीको समुहले घुस लिएर नेकपा निकट विनोद खड्कालाई उद्योग विभागमा सरुवा गरेको भन्दै आरोप लगाएपछि मन्त्री र कर्मचारीका…