समाचार « Khabarhub

प्रधानसेनापति र गैर–आवासीय बंगलादेशी सैनिक सहचारीबीच भेटवार्ता

काठमाडौँ– नेपालका लागि बंगलादेशका गैर–आवासीय सैनिक सहचारी अबुल कलाम आजादले प्रधानसेनापति प्रभुराम शर्मासँग शिष्टाचार भेट गरेका छन् । बुधबार सैनिक मुख्यालय जंगी अड्डामा उनले प्रधानसेनापति शर्मासँग भेटवार्ता गरेका हुन् । प्रधानसेनापतिको कार्यालयमा भएको भेटघाटमा दुई पक्षीय हित तथा पारस्परिक सम्बन्धका विषयमा छलफल भएको थियो । ‘यस किसिमको भेटघाटले दुई देशका सेनाबीच रहँदै आएको आपसी सम्बन्ध…