Live on
Your Voice, Your Power
कास्की - गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले तनहुँको म्याग्दे गाउँपालिका–३ किल्चोकमा पुनःनिर्माण सम्पन्न भएको अकलादेवी मन्दिरको आज उद्घाटन गरेका छन् । अकलादेवी मन्दिर व्यवस्थापन समितिले पुनःनिर्माण गरेको मन्दिरको उनले उद्घाटन गरेका हुन्। सोअवसरमा मुख्यमन्त्री पोखरेलले धार्मिक पर्यटनले गण्डकी प्रदेशको समृद्धिमा योगदान दिन सक्ने बताए । प्रदेशभित्र रहेका धार्मिकस्थलको प्रवद्र्धनका लागि प्रदेश सरकारले सहयोग गर्ने…