Live on
Your Voice, Your Power
काठमाडौँ - नेकपा (एमाले) का उपाध्यक्ष विष्णु पौडेल नेतृत्वको टोली चीन भ्रमणमा प्रस्थान गरेको छ । चीनको कुन्मिङमा हुन लागेको इकोनोमिक कोपरेसन एन्ड कल्चरल एक्सेन्ज कार्यक्रममा सहभागी हुन टोली चीन गएका हुन् । एमाले प्रतिनिधिमण्डल टोली हिमालय एयरलाइन्सको कार्गो फ्लाइट मार्फत सोमबार बिहान चीन प्रस्थान गरेको एमालेका प्रचार विभाग उपप्रमुख विष्णु रिजालले जानकारी दिए ।…