Live on
Your Voice, Your Power
गुल्मी– नेकपा एमालेसम्बद्ध राष्ट्रिय युवा संघ गुल्मीले पेट्रोलियम पदार्थमा गरिएको मृल्यवृद्धिको विरोधमा प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएको छ । संघको गुल्मी जिल्ला कमिटीका अध्यक्ष सुरेश भण्डारीले आइतबार प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेलमार्फत प्रधानमन्त्री शेरबहादुर देउवालाई ज्ञापनपत्र बुझाएका हुन् । ज्ञापनपत्रमा पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धिको घोर भत्र्सना गर्दै तत्काल फिर्ता लिन माग गरिएको छ । कोरोनाको महामारीका कारण…