Live on
Your Voice, Your Power
सप्तरी– सप्तरीको अग्निसाइर कृष्णसावरण गाउँपालिकामा सवारी दुर्घटनामा परी एक जनाको ज्यान गएको छ । पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको स १च १६८३ नम्बरको जीप अनियन्त्रित भई पैदल यात्रीलाई ठक्कर दिँदा अग्निसाइर कृष्णसावरण गाउँपालिका–६ रत्वालाका ५५ वर्षीय दुखीलाल लेखीको ज्यान गएको हो । जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रवक्ता माधवप्रसाद काफ्लेका अनुसार गम्भीर घाइते भएका लेखिको उपचारका लागि राजविराजतर्फ…