Live on
Your Voice, Your Power
काठमाडौं- गत भदौ २३ र २४ गते भएको जेन-जी आन्दोलनका क्रममा भएका घटनाको छानबिन गर्न गठित पूर्वन्यायाधीश गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगको ८९८ पृष्ठ लामो प्रतिवेदन बाहिरिएको छ। प्रतिवेदनमा ती दुई दिनमा संघीय संसद् भवन, सिंहदरबार, सर्वोच्च अदालत, हिल्टन होटललगायत विभिन्न स्थानमा भएको आगजनी, तोडफोड र मानवीय क्षतिको विस्तृत विवरण समेटिएको छ।आयोगले नेपाल प्रहरी, नेपाली…