Live on
Your Voice, Your Power
काठमाडौँ– विपद्का घटनामा परी पछिल्लो ११ वर्षमा देशभर १४ हजार १९४ जनाको मृत्यु भएको छ । २०६८ वैशाख १ देखि २०७८ फागुन ३० सम्मको अवधिमा यो संख्यामा मानवीय क्षति भएको हो । गृह मन्त्रालयअन्तर्गतको राष्ट्रिय आपतकालीन कार्यसञ्चालन केन्द्रका अनुसार सो अवधिमा देशभर २८ हजार ९२३ वटा विपद्का घटना रेकर्ड भएका छन् । ती घटनामा परी हालसम्म एक…