समाचार « Khabarhub

दोश्रो ठूलो विद्युत् सबस्टेशनको शनिबार उद्घाटन हुने

काठमाडौँ– नेपाल विद्युत् प्राधिकरणको दोश्रो ठूलो सबस्टेशनको शनिबार उद्घाटन हुने भएको छ । रामेछापको मन्थली नगरपालिका–१३ देवीटारमा निर्माण भएको न्यूखिम्ती सबस्टेशनको प्रधानमन्त्री शेरबहादुर देउवाले उद्घाटन कार्यक्रम तय भएको प्राधिकरणले जनाएको हो । यो सबस्टेशन धनुषाको ढल्केवरपछिको दोश्रो ठूलो सबस्टेशन हुनेछ । २०७५ देखि बनाउन थालिएको सबस्टेशनको गत असारमा निर्माण सम्पन्न भएको हो । यो सबस्टेशनमा…