समाचार « Khabarhub

महाशिवरात्रिमा पशुपतिमा सजाइएको फूल गुर्जो अभियानलाई हस्तान्तरण

काठमाडौं- महाशिवरात्रिमा पशुपतिमा सजाइएको फूल गुर्जो अभियानलाई  हस्तान्तरण गरिएको छ ।   पशुपति क्षेत्र विकास कोषले महाशिवरात्रिका अवसरमा पशुपति क्षेत्र सजाउन प्रयोग गरिएको सयपत्रीको फूल निःशुल्क गुर्जो अभियानलाई हस्तान्तरण गरेको हो । महाशिवरात्रिका अवसरमा पशुपति क्षेत्र सजाउन विभिन्न दाताले सहयोग गरेको करिब एक टन सयपत्री लगायत फूल गुर्जो अभियानलाई दिइएको पशुपति क्षेत्र विकास कोष सञ्चालक परिषद्…