समाचार « Khabarhub

अमेरिकाका अधिकांश बालबालिका कोरोना संक्रमण भएको दाबी

वासिङ्टन - युएस सेन्टर फर डिजिज कन्ट्रोल एण्ड प्रिभेन्सन (सीडीसी) ले नयाँ अध्ययन सार्वजनिक गरेको छ। जसअनुसार अमेरिकाका अधिकांश बालबालिका कोरोना संक्रमण भएको बताइएको छ । सीडीसीको अनुमान अनुसार १४० मिलियन भन्दा बढी अमेरिकीहरूलाई कोरोनाभाइरस संक्रमण भएको छ। उक्त अखबारले हालैको रिपोर्टमा करिब ४३ प्रतिशत अमेरिकीहरू भाइरसबाट संक्रमित भएको अनुमान गरिएको छ। बालबालिका र वयस्कहरूमा…