समाचार « Khabarhub

राष्ट्रियसभाका नवनिर्वाचित १९ सांसदको शपथ आज

काठमाडौँ - राष्ट्रियसभाका नवनिर्वाचित सांसदको शपथ ग्रहण आज हुँदैछ। चार वर्षे कार्यकाल सकेर राष्ट्रिय सभाका २० सांसद हिजो बिदा भए पछि गत माघ १२ गते सम्पन्न निर्वाचनबाट निर्वाचित १९ जना सांसदको शपथ आज गराइँदै छ। संघीय संसद् सचिवालयकाअनुसार आज बिहान ११ बजे सिंहदरबारमा शपथ ग्रहण कार्यक्रम हुनेछ। शपथपछि निर्वाचित सदस्यको कार्यकाल सुरु हुनेछ। एक जना…