Live on
Your Voice, Your Power
काठमाडौँ– नेपालमा कोरोना संक्रमितको संख्या बढेसँगै आईसीयू र भेन्टिलेटरमा उपचाररतको संख्या पनि बढेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको पछिल्लो विवरणअनुसार हाल देशभर ५९ जना संक्रमित भेन्टिलेटरमा र १७० को आईसीयूमा उपचारत छन्। मन्त्रालयको विवरणअनुसार हाल प्रदेश १ मा ८ जना संक्रमित आईसीयूमा, प्रदेशमा हाल आईसीयू र भेन्टिलेटरमा कुनै पनि संक्रमित उपचाररत छैनन् । यसैगरी…