Live on
Your Voice, Your Power
काठमाडौं- नेपाली कम्युनिस्ट पार्टीमा समाहित भएका मातृभूमि जागरण अभियानका संयोजक डा भीम रावलले केपी ओलीले कम्युनिष्ट पार्टीलाई अघि बढाउन नसक्ने बताएका छन् । बुधबार काठमाडौंमा आयोजित पार्टी समायोजन कार्यक्रममा रावलले ओलीकै कारण कम्युनिष्ट पार्टी पटक–पटक विभाजन भएको भन्दै अब ओलीले कम्युनिष्ट पार्टीलाई अघि बढाउन नसक्ने बताएका हुन् । रावलले एमालेमा रहेका नेताहरूलाई नेपाली कम्युनिस्ट पार्टीमा…