Live on
Your Voice, Your Power
काठमाडौं– नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशन अन्तर्गतको निर्वाचन कार्यतालिका संशोधित भएको छ। केन्द्रीय निर्वाचन समितिले निर्वाचन प्रक्रियालाई व्यवस्थापन गर्न समय परिवर्तन गरेको हो। यसअघि तय गरिएको समय संशोधन गर्दै निर्वाचन प्रक्रिया आज दिउँसो ४ बजेका लागि सारिएको हो। यसअघि दिउँसो १ बजे मनोनयन दर्ता गर्ने र निर्वाचन सुरु गर्ने तय गरिएको थियो ।