Live on
Your Voice, Your Power
काठमाडौँ– नेपालमा कोरोना संक्रमितको संख्या बढेसँगै आईसीयू र भेन्टिलेटरमा उपचाररतको संख्या पनि बढेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको पछिल्लो विवरणअनुसार हाल देशभर ४७ जना संक्रमित भेन्टिलेटरमा र १८० को आईसीयूमा उपचारत छन्। मन्त्रालयको विवरणअनुसार हाल प्रदेश १ मा ११ जना संक्रमित आईसीयूमा , प्रदेश २ मा सात जना आईसीयूमा, बाग्मती प्रदेशमा ७० जना आईसीयूमा…