समाचार Archives | Page 6637 of 8647 | Khabarhub Khabarhub

धरहरा सर्वसाधारणका लागि आगामी माघमा मात्रै खुला हुने

काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीले यही वैशाख ११ गते २२ तले नयाँ धरहरा उद्घाटन गर्ने कार्यक्रम छ । उद्घाटन भए पनि आमनागरिकका लागि झण्डै एक वर्षपछि मात्र धरहरा खुला हुनेछ । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका अनुसार धरहरा निर्माणको काम ९८ प्रतिशत पूरा भएको छ । प्राधिकरणका सम्पदाविज्ञ राजुमान मानन्धरका अनुसार आममानिस चढ्न पाउने गरी तयारी…