Live on
Your Voice, Your Power
गलकोट- सामान्यतया पुरुषको अण्डकोष सुन्निने रोग हो हाइड्रोसिल तर हाइड्रोसिलका कारण हात्तीपाइले रोगको सङ्क्रमण पनि हो । हात्तीपाइलेका कारण ८० प्रतिशतमा हाइड्रोसिल हुन सक्ने स्वास्थ्यकर्मी बताउँदै आएका छन् । बागलुङमा सरकारले चाहेको समयमा हात्तीपाइले निवारण हुन सकेको छैन, त्यसैले हाइड्रोसिलका विरामीहरु बढिरहेका छन् । हात्तिपाइलेका कारण हाइड्रोसिलका बिरामीसमेत बढ्दै गएको स्वास्थ्य कार्यालयले जनाएको छ । अण्डकोषमा…