समाचार « Khabarhub

पश्चिमी न्यून चापीय प्रणाली निस्क्रिय

काठमाडौँ - नेपालमा पश्चिमी न्यून चापीय प्रणाली निस्क्रिय बनेको छ । आइतबार साँझसम्म यो प्रणालीको सामान्य प्रभाव रहे पनि सोमबारबाट मुलुकमा उल्लेखनीय मौसमी प्रणाली नरहेको मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ । बिहान पहाडी भूभागमा आंशिक बदली रहे पनि अन्य भूभागमा मौसम सफा रहेको छ । दिउँसो पहाडी भूभागमा आंशिक बदली लगायत अन्य भूभागमा मौसम…