समाचार « Khabarhub

अञ्जन झापा एफसीको मार्की खेलाडीमा अनुबन्धन

काठमाडौँ - झापा एफसीले यस सिजनको नेपाल सुपर लिग(एनएसएल)का लागि नेपाली राष्ट्रिय फुटबल टोलीका स्ट्राइकर अञ्जन विष्टलाई मार्की खेलाडीको रुपमा अनुबन्धन गरेको छ । नेपाल स्पोर्ट्स एन्ड इभेन्ट म्यानेजमेन्ट प्रालीको आयोजनामा हुने सुपर लिगका लागि आयोजकले यसअघि नै २२ खेलाडीको सूची निकालेको थियो । अञ्जनले अघिल्लो संस्करणमा ललितपुर सिटी एफसीका मार्की र कप्तानी गरेका थिए…